दफा ८
बैठकमा भाग लिन “नपाउने
(१) बोर्डको बैठकमा छलफल हुने कुनै विषयमा निजी स्वार्थ भएको बोर्डको अध्यक्ष र सदस्यले सो विषयमा हुने बैठकमा भाग लिन पाउने छैन।
(२) बैठकमा छलफल हुने विषयको सूची प्राप्त भएपछि बोर्डको अध्यक्ष वा कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ रहेको विषय भएमा त्यस्तो स्वार्थ रहेको कुराको स्वघोषणा गरी आफू उक्त बैठकमा भाग नलिने जानकारी बोर्डको सदस्य- संचिवलाई गराउनु पर्नेछ।
(३) दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको अवस्था परी बोर्डको अध्यक्षले बैठकमा भाग लिन नपाउने अवस्थामा मन्त्रालयको सचिवले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।
(२) बैठकमा छलफल हुने विषयको सूची प्राप्त भएपछि बोर्डको अध्यक्ष वा कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष स्वार्थ रहेको विषय भएमा त्यस्तो स्वार्थ रहेको कुराको स्वघोषणा गरी आफू उक्त बैठकमा भाग नलिने जानकारी बोर्डको सदस्य- संचिवलाई गराउनु पर्नेछ।
(३) दफा ७ मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको अवस्था परी बोर्डको अध्यक्षले बैठकमा भाग लिन नपाउने अवस्थामा मन्त्रालयको सचिवले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।
नेपाल रेल्वे ऐन, २०७९
परिच्छेद - १
परिच्छेद - ७
दफा २९: यात्रीगुण्टाको ढुवानीदफा ३०: यात्रीगुण्टा ढुवानीको लागि इन्कार गर्न सक्नेदफा ३१: बोर्ड जिम्मेवार नहुनेदफा ३२: यात्रीगुण्टा सम्बन्धी दायित्वदफा ३३: यात्रीगुण्टाको हस्तान्तरणदफा ३४: यात्रीगुण्टा हराएको मानिनेदफा ३५: यात्रीगुण्टा हराए, क्षति भए वा हस्तान्तरण गर्न ढिलाइ भए बापतको क्षतिपूर्तिदफा ३६: बास्तबिक मूल्यको आधारमा क्षतिपूर्ति दिनु पर्ने;दफा ३७: यात्रीगुण्टाको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
परिच्छेद - ८
दफा ३८: ढुवानी गरिने मालसामानको विवरणपत्र पेश गर्नु पर्नेदफा ३९: ढुवानीको लागि मालसामान स्वीकार गर्नेदफा ४०: रेल्बे रसिदमा क्षतिको सङ्केत गर्नु पर्नेदफा ४१: वागनको एक्सल वजन निर्धारण गर्न सक्नेदफा ४२: मालसामानको मूल्य घोषणा गरी ढुवानी गर्न सकिनेदफा ४३: ढुवानी तथा अन्य शुल्क बुझाउनु पर्नेदफा ४४: प्रेषक जिम्मेवार हुनेदफा ४५: मालसामानको हस्तान्तरणदफा ४६: मालसामान बुझ्न इन्कार गर्न सक्नेदफा ४७: मालसामान सम्बन्धी दायित्वदफा ४८: मालसामान हराएको मानिनेदफा ४९: मालसामान हस्तान्तरणमा ढिलाइ भएको मानिनेदफा ५०: मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाइ भएमा सो बापतको क्षतिपूर्तिदफा ५१: मालसामानको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
परिच्छेद - ११
परिच्छेद - १३
दफा ७३: रेल चालक वा सहचालक करारमा लिन सकिनेदफा ७४: उपसमिति गठन गर्न सक्नेदफा ७५: संयुक्त लगानीमा रेल्वे सञ्चालन गर्न सक्नेदफा ७६: रेल्बेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापनको जिम्मा दिन सक्नेदफा ७७: क्षमता भन्दा बढी यात्री वा मालसामान राख्न नहुनेदफा ७८: सिट सुरक्षित राख्नु पर्नेदफा ७९: स्वचालित प्रविधिद्वारा रेल्वे सञ्चालन गर्न सक्नेदफा ८०: वातावरणमैत्री हुनु पर्नेदफा ८१: Naदफा ८२: जग्गा प्राप्ति गर्नेदफा ८३: बीमा गराउनु पर्नेदफा ८४: अधिकार प्रत्यायोजनदफा ८५: बार्षिक प्रतिवेदन पेश गर्नु पर्नेदफा ८६: प्रचलित कानून बमोजिम हुनेदफा ८७: नेपाल सरकारसँग सम्पर्कदफा ८८: नियम बनाउने अधिकारदफा ८९: ऐन कार्यान्वयन मापनदफा ९०: Naदफा ९१: खारेजी र बचाउ